जबदेखि आकाश (परिवर्तीत नाम) फिल्म क्षेत्रमा आए उसैबेलादेखि उनी मेरो मनपर्ने नायक भएका थिए । उनको हिम्यान जस्तो व्यक्तित्वले मेरो सारा अस्तित्व हलचल पैदा गथ्र्यो । उनको आगमनदेखिनै हेर्न थालेकी थिए नेपाली सिनेमा ।
उनको प्रभाव मलाई यसरी परेको थियो कि काठमाण्डौ आउने बितिकै मैले उनलाई भेट्न खोजेकि पनी थिएँ तर विविध कारणले सफल हुन सकिनँ केहि धनाढ्यहरुको संगतबाट मैले निकै धन जम्मा गरेँ मेरो आकाशलाई भेट्ने इच्छा झन तिब्र हुदैगयो । म साधारण केटी बनेर उनलाई भेट्न चाहन्नथेँ । हुन त म कसैलाई पनि साधारण रुपमा भेट्दिनथेँ किनकि सामान्य रुपमा प्रस्तुत हँुदा आफ्नो मुल्यांकन ठीकठाक हुदैन भन्ने मेरो मान्यता यथावत नै थियो । मेले आकाशलाई भेट्ने विचारले फोन गरेँ । तिन चार पटकको प्रयासपछि उनिसँग मेरो भेट हुने भयो ...........
त्यसदिन खिचेको रोल मैले ठमेलको एक ल्यापमा लगेर प्रिन्ट गराएँ । फोटोहरु खुब सुन्दर आएका थिए । वास्तवमै यी फोटोहरुले हामीबिचको माया प्रेम अरु गाढा भयो । मलाई के लाग्छ भने उनि मलाई मैलेभन्दा बढी माया गर्थे । तर हाम्रो यो प्रेम तासको घरझैँ एकैछिनमा भताभुंग भयो । यो मेरै लापपरवाहीले भएको थियो तर आकाशले मलाई त्यसको दोषी ठहर्याएर प्रेम सम्बन्ध तोडिदिए । मैले जुन ल्यावमा फोटो धुलाउन दिएकी थिए त्यही काम गर्नेले आकाशको नांगो फोटो मध्ये एउटा बढी धुलाएर आफुसगै राखेछ र उसलाई ब्ल्याकमेल गर्न सुरु गरेछ ।
साथिहरु यो मैले एउटा “पर्दाफास” भन्ने सलिना थापाद्घरा लिखित उपन्यासबाट त्यसको केही अंश साभार गरेको हुँ । यो किताब खोजी खोजी पढ्नुहोला ।

0 comments:
Post a Comment